काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनबीच शिष्टाचार भेटवार्ता भएको छ 


काठमाडौं । उद्योग मन्त्री रमेश रिजालले, सुन चाँदीका गरगहनाको व्यापारले नेपाली बजारमा वैदेशिक मुद्रा आर्जनमा ठुलो योगदान गरेको बताएका छन् ।


काठमाडौं । वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भनेर ठगि गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 


काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०÷८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाख भन्दाबढी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।